Blood test, Urine test, Sugar test.
बिरामीहरुको ईच्छा अनुसार विभिन्न मोडेलका कान सुन्ने मेशिन विशेष अनुभव प्राप्त प्राविधिक द्धारा जडान गरिनुका साथै सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
दैनिक कान अप्रेशन सेवा
कम्प्युटर द्वारा कान सुन्ने नशाको जाँच (कान सुन्ने क्षमता) सेवा।
कान पाक्ने, कान चिलाउने, कान गुजी, कान ढुसी, कान कराउने, कान डम्म हुने आदि।
समय: विहान ८ वजे देखि साँझ ८:३० बजे सम्म। नाम दर्ता शुल्क,: १००/- मात्र